History of the school

हिमालय माध्यमिक विद्यालयमा स्वागतम छ ।

वि.सं. २००६ सालमा राधाकृष्ण आधार स्कुलको नामबाट पठनपाठन सुरु,
वि.सं. २०१७ सालमा हिमालय मिडिल स्कुलको नामकरण,
वि.सं. २०१९ सालको श्रावण महिनामा हाईस्कुलको स्वीकृति प्राप्त,
वि.सं. २०५७ सालबाट १० प्लस २ को स्वीकृति प्राप्त गरी शिक्षा, मानविकी र वाणिज्य संकायको पठनपाठन सुरु,
वि.सं. २०६५ सालबाट विज्ञान संकायको स्वीकृति लिई कक्षा सञ्चालन सुरु,
वि.सं. २०६५ सालबाट खुला शिक्षाको सुरुवात,
वि.सं. २०७६ सालबाट नेपालीको अलावा अंग्रेजी माध्यमबाट समेत कक्षा सुरु,

Mr. Bir Bahadur Rai
Headteacher  

Mr. Bharat Rai
Assistant Head teacher

Quick Link